You are viewing the translated version of अबधि थप गर्न सक्ने.

Section 18
अबधि थप गर्न सक्ने
नियम १७ “को उपनियम (२) वा (५) बमोजिमको अवधिभित्र निकासी वां बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेस गर्न-नसकी सम्बन्धित व्यक्तिले कारण सहित कम्तीमा छ महिना अवधि भएको बैङ्क जमानत संलग्न गरी निवेदन दिएमा र त्यस्तो कारण मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्मको अवधि थप गर्न सक्नेछ।